भोलि उद्घाटन हुँदैं नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग
काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदै छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको सात वर्षपछि उद्घाटन गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »
















