मुग्लिन–नारायणगढ सडकमा पहिरो, दुईतर्फी आवागमन अवरुद्ध
काठमाडौँ । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको (ch २४+६५०) मा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे पहिरो खसेपछि सडक ठप्प … पूरा पढ्नुहोस् »

















