तामाकोशी बाढीले मन्थली–चरिकोट सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको छ । बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक … पूरा पढ्नुहोस् »

पहिरोले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा … पूरा पढ्नुहोस् »

जलबीरे बस दुर्घटनामा २५ बढी घाइते

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा दुई बस र एउटा ट्रक आपसमा ठोक्किएका छन् । उक्त दुर्द्धटनामा परी २५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकखण्डमा चल्न थाले गाडी

चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोका कारण बिहीबार साँझदेखि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङखोलानजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । शुक्रबार बिहानदेखि राजमार्ग सञ्चालनमा आएको … पूरा पढ्नुहोस् »

धादिङ जवाङखोलामा पहिरो, पृथ्वी राजमार्ग बन्द

काठमाडौं । नागढुङ्गा मुग्लिन सडकखण्ड अन्तर्गत धादिङ जवाङखोलामा पहिरो गएको छ । जसका कारण पृथ्वी राजमार्ग बन्द भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका अनुसार सडक अवरोधका … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले … पूरा पढ्नुहोस् »

व्यवसायीसँग समन्वय र सहकार्य गर्दै यातायात क्षेत्रका समस्या क्रमिक रूपमा समाधान गर्न प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका बहुआयामिक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले यातायात व्यवसायीसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक दुर्घटनापछि … पूरा पढ्नुहोस् »

बझाङ जिप दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको … पूरा पढ्नुहोस् »

मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन

काठमाडौं । देशभरका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण आइतबार बिहान ८ः३० बजेसम्म ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा … पूरा पढ्नुहोस् »