गोतखोर टोलीले कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्ने

काठमाडौं । कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि सशस्त्र प्रहरीले कुरिनटारबाट सोनार क्यामेरा र म्याग्नेटसहितको टोली पठाएको छ । दैलेखको साङ्गेताडास्थित कर्णाली राजमार्गबाट फोर्स गाडी नदीमा खसेर बेपत्ता … पूरा पढ्नुहोस् »

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज … पूरा पढ्नुहोस् »

गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुख रानामगरको निधन

बुटवल । गाडी दुर्घटनामा परी प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको निधन भएको छ । शनिबार उनी आफैँले चलाएको गाडी दुर्घटना भएको हो । स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र … पूरा पढ्नुहोस् »

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी ६ वर्षीया सायना थापा र पाँच वर्षीय उलियम … पूरा पढ्नुहोस् »

बालेन सरकारको निर्णय एक महिना टिकेन,सवारी साधन दर्ता खुला

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको दर्तामा लगाएको रोकलाई आंशिक रूपमा खुकुलो बनाएको छ । विभागले गत जेठ ७ गतेदेखि अनिश्चितकालका लागि सबै किसिमका सार्वजनिक सवारीको दर्ता रोकेकोमा … पूरा पढ्नुहोस् »

बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको … पूरा पढ्नुहोस् »

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ,मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो सडक … पूरा पढ्नुहोस् »

काभ्रेमा बस दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको सनाखत

काभ्रे । यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये ६ जनाको सनाखत भएको छ। शुक्रबार दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका २ मा बुच्चाकोट … पूरा पढ्नुहोस् »

टिपरले ठक्कर दिँदा बिते मोटरसाइकलमा सवार बाबु-छोरा

दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा … पूरा पढ्नुहोस् »

अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार … पूरा पढ्नुहोस् »