बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको … पूरा पढ्नुहोस् »