मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। आइतबार बिहान ८ बजेसम्मको आधिकारिक तथ्यांकअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक … पूरा पढ्नुहोस् »

सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक

काठमाडौँ । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका … पूरा पढ्नुहोस् »

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन् । पोखरामा यही २७ वैशाखदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न … पूरा पढ्नुहोस् »

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११ः३० बजे … पूरा पढ्नुहोस् »

नारायणगढ मुग्लिन सडकको तुइन खोलामा पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको … पूरा पढ्नुहोस् »

सरकारद्धारा सार्वजनिक यातायातको भाडा फेरि वृद्धि

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको हो । … पूरा पढ्नुहोस् »

वर्षाका कारण बीपी राजमार्ग बन्द

काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो। … पूरा पढ्नुहोस् »

काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा, ११ बजेसम्म चल्ने

काठमाडौं महानगरपालिकाले नगरबासीको सहजताका लागि आजदेखि दुई मुख्य रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु हुन लागेको यो सेवा पहिलो रुटमा लगनखेलदेखि बुढानिलकण्ठ र दोस्रोमा … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात भाडा बढाइँदै

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो … पूरा पढ्नुहोस् »

बीपी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए … पूरा पढ्नुहोस् »