यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन् । पोखरामा यही २७ वैशाखदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न … पूरा पढ्नुहोस् »