वर्षाका कारण बीपी राजमार्ग बन्द
काभ्रेपलाञ्चोकको बनेपालगायतका क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द गरिएको छ। बनेपा, पनौती, नमोबुद्ध, बेथानचोक लगायतका स्थानमा पानी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो। … पूरा पढ्नुहोस् »
















