तत्काल गाडीको भाडा नबढाए सवारी साधन बन्द गर्ने यातायात व्यवासायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि तत्काल सार्वजनिक यातायात भाडा समायोजन नगरे सेवा सञ्चालन प्रभावित हुने चेतावनी दिएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो … पूरा पढ्नुहोस् »

दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, बुटवल–पाल्पा खण्डमा पहिरो

काठमाडौं । वर्षापछिको पहिरोले नारायणगढ–बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै … पूरा पढ्नुहोस् »

भीमफेदीमा पहिरो, कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । शुक्रबार अपराह्न भएको वर्षापछि आएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका(८ मा पहिरो खस्दा शुक्रबार साँझ करिब ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

दाउन्ने खण्डमा ३ रात सवारी चलाउन रोक

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म … पूरा पढ्नुहोस् »

चालक थकित र अपर्याप्त सडक सुरक्षा पूर्वाधारका कारण धादिङ बस दुर्घटना भएको कार्यदलको निष्कर्ष

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको बस दुर्घटनाको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन पेस गरेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग … पूरा पढ्नुहोस् »

एयरपोर्ट आउनेजाने पर्यटकका लागि निःशुल्क शटल बस सञ्चालनमा

काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क शटल बस सेवा सञ्चालन गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उनी सरकारी कर्मचारी रहेको खुलेको छ । बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार … पूरा पढ्नुहोस् »

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना, एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ … पूरा पढ्नुहोस् »

भक्तपुरमा कार दुर्घटना

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, वन कार्यालयस्थित बागेश्वरी भवनअगाडि सोमबार कार दुर्घटना भएको छ । नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब २०० मिटर तल … पूरा पढ्नुहोस् »

धादिङ बस दुर्घटना अपडेट , मृतक सबैको पहिचान खुल्यो

काठमाडौँ । धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »