पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ । त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । … पूरा पढ्नुहोस् »