सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली,कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार … पूरा पढ्नुहोस् »

२५ जिल्लामा भोलि पनि पूर्णरुपमा यातायात बन्द

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मौसम बदली छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ। ठाउँठाउँमा पहिरो खसेर सडक … पूरा पढ्नुहोस् »

कृष्णभिरमा ग्याबियन वाल खस्यो,नयाँ ट्र्याक जोखिममा

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ । अवरल वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताए … पूरा पढ्नुहोस् »

बीपी राजमार्ग अवरुद्ध,सवारीसाधन धुलिखेलमा ‘होल्ड’

काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ । वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका … पूरा पढ्नुहोस् »

अविरल वर्षापछि नागढुंगामा सवारीसाधन ‘होल्ड’

काठमाडौं । अविरल वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा ‘होल्ड’ गरिएको छ । बिहीबार (असोज ८) बेलुका ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक गाडी, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग … पूरा पढ्नुहोस् »

मुग्लिन नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द

काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन(नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र … पूरा पढ्नुहोस् »

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा बिहीबार रातिदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक जरुरी सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान

काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन … पूरा पढ्नुहोस् »

दशैंमा अग्रिम टिकट बुकिङलाई निरन्तरता

काठमाडौं । आगामी दशैं, तिहार, छठ लगायतका चाडपर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा सो कुरा उल्लेख छ … पूरा पढ्नुहोस् »