भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा बिहीबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी … पूरा पढ्नुहोस् »