वीरगञ्ज भन्सारमै थन्किए एक हजार बढी नयाँ सवारी साधन

वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने … पूरा पढ्नुहोस् »

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो । डुम्रेदेखि … पूरा पढ्नुहोस् »

ठमेलमा अपराध रोक्न एकमहिने अभियान

काठमाडौं । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल … पूरा पढ्नुहोस् »

एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

मलेखु । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एक तर्फी खुलेको छ । भासिएको ठाउँमा ग्यावियन जाली भरेपछि केहीबेर अघिदेखि एकतर्फी सडक खुलाइएको हो । यातायात … पूरा पढ्नुहोस् »

गणेशखोलाकाे पुल भासियाे, पृथ्वी राजमार्ग दुईतर्फी बन्द

धादिङ । पुल भासिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । धादिङको गणेशखोला पुल भासिएपछि राजमार्ग अवरूद्ध भएको हो । उक्त पुलले धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई जोड्दछ । राजमार्ग … पूरा पढ्नुहोस् »

आठ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ । खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले एकै वर्ष गर्‍यो साढे ३ अर्ब आम्दानी

काठमाडौं । पूर्व शहरी विकास मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले एकै वर्ष साढे ३ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ६३ करोड ३३ लाख … पूरा पढ्नुहोस् »

इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाडौँ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको कामले जगाएको आशा

काठमाडौं । कालीगण्डकी करिडोरको मालढुङ्गा–रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम … पूरा पढ्नुहोस् »

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका … पूरा पढ्नुहोस् »