३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । … पूरा पढ्नुहोस् »

अब लुम्बिनीमा विद्युतीय बसमा सरर…

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी … पूरा पढ्नुहोस् »

ढोरपाटन जोड्ने सडकको समस्या

ढोरपाटन । तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण छ । … पूरा पढ्नुहोस् »

पर्यटक बसपार्क नहुँदा समस्या

काठमाडौ । सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई … पूरा पढ्नुहोस् »

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको तनहुँ-१ सडक साँझ ६ बजेसम्म बन्द

तनहुँ । पृथ्वीराजमार्गको तनहुँ–१ सडकखण्ड पूर्णरूपमा बन्द गरिएको छ । आज तनहुँ क्षेत्र १ मा हुने उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्मका … पूरा पढ्नुहोस् »

काठमाडौं र ललितपुरमा दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं । काठमाडौँ र ललितपुरमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा बा५ख ७००४ नम्बरको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित … पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्षको नौ महिनामा सात अर्बका विद्युतीय सवारी साधान भित्रिए

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय … पूरा पढ्नुहोस् »

सात वर्ष बितिसक्दा पनि पूर्णनिर्माण हुन सकेन गल्छी–त्रिशूली सडक

काठमाडौँ । निर्माण कार्य सुरु भएकोदेखि सात वर्ष बितिसक्दा पनि अहिलेसम्म गल्छी–त्रिशूली सडक पूर्णनिर्माण हुन सकेको छैन । कुल ९० प्रतिशत काम भइसकेको उक्त सडक अहिले कानुनी अड्चनका कारण रोकिएको … पूरा पढ्नुहोस् »

डुम्रे बेसीशहर सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ । बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु … पूरा पढ्नुहोस् »