बागमती प्रदेशभित्र सार्वजनिक यातायातको भाडादर कहाँको कति ? (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा … पूरा पढ्नुहोस् »

काठमाडौंँ उपत्यकामा सम्पदा बस सेवा संचालनमा

काठमाडौं । काठमाडौँ उपत्यकामा सम्पदा बस सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यले मंगलबारबाट यो बस संचालनमा ल्याइएको हो । मंगलबार पर्यटन मन्त्री सुदन किरातीले एक कार्यक्रम … पूरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पोखरा । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका … पूरा पढ्नुहोस् »

काठमाडौंमा सम्पदा घुम्ती बस सेवा मंगलबारबाट संचालनमा आउने

काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी सम्पदा घुम्ती बस सेवा सञ्चालन हुने भएको छ । घुम्ती बस सेवा मंगलबारदेखि परीक्षणका रुपमा संचालन हुने भएको हो । काठमाडौं उपत्यकामा रहेका … पूरा पढ्नुहोस् »

नख्खु-भैंसेपाटी सडक जेठभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैँसेपाटी सडक खण्डको काम जेठ महिनाभित्रमा सम्पन्न हुने जानकारी दिएका छन् । सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग … पूरा पढ्नुहोस् »

पोखरा-चीन चार्टर्ड उडान हुँदै, पर्यटन व्यवसायी उत्साहित

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी … पूरा पढ्नुहोस् »

टिपरको ठक्करबाट एकजनाको मृत्यु

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका … पूरा पढ्नुहोस् »

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, … पूरा पढ्नुहोस् »

पारवहन मार्ग सञ्चालनका २५ वर्ष

काठमाडौं । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ … पूरा पढ्नुहोस् »

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुमा निर्माण सुरु हुन बाँकी

काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ । काठमाडौँको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी … पूरा पढ्नुहोस् »