काठमाडौंमा सम्पदा घुम्ती बस सेवा मंगलबारबाट संचालनमा आउने
काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी सम्पदा घुम्ती बस सेवा सञ्चालन हुने भएको छ । घुम्ती बस सेवा मंगलबारदेखि परीक्षणका रुपमा संचालन हुने भएको हो । काठमाडौं उपत्यकामा रहेका … पूरा पढ्नुहोस् »
















