टिपरको ठक्करबाट एकजनाको मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित … पूरा पढ्नुहोस् »

टिपरको ठक्करबाट एकजनाको मृत्यु

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका … पूरा पढ्नुहोस् »