टिपरको ठक्करबाट एकजनाको मृत्यु, बनेपा तनावग्रस्त
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित … पूरा पढ्नुहोस् »
















