सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर किंग्सले जनकपुर बोल्टलाई ९ रनले पराजित

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार तेस्रो खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङमा गरेपछि जित निकालेको छ। अंक तालिकाको शीर्ष स्थानमा पुगेको विराटनगरले सोमबार … पूरा पढ्नुहोस् »

नसर्ने रोगले आँखाको समस्या बढाउँदै

काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग … पूरा पढ्नुहोस् »

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

मध्यपुर अस्पताल ३ सय शय्याको बन्दै, आईपीओ ल्याउने तयारी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ मा रहेको मध्यपुर अस्पतालले क्षमता विस्तार गर्न २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अस्पतालले नयाँ भवन बनाइ क्षमता र कारोबारको क्षमता … पूरा पढ्नुहोस् »

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो अध्यादेश

काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले नभेटेपछि कार्यालयभित्रै छिर्‍यो शाही समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नभेटेपछि कर्णाली प्रदेश जेनजी संयोजक सुप्रिया राज्यलक्ष्मी शाही समूहको टोली कार्यालयभित्रै छिरेका छन् । प्रधानमन्त्रीले नभेटेपछि उनीहरू कार्यालयभित्रै छिरेका हुन् । उनीहरूलाई सुरक्षाकर्मीले बाहिर निकाल्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयभित्रै जेनजीबीच भनाभन

काठमाडौं । प्रधानमन्त्री कार्यालयभित्रै जेनजी अगुवाहरूबीच भनाभन भएको छ । सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका जेनजी अगुवाहरू ओजस्वीराज थापा र सुप्रिया राज्यलक्ष्मी शाहीबीच भनाभन भएको हो । प्रधानमन्त्री तथा … पूरा पढ्नुहोस् »

विवाहपञ्चमी महोत्सव, आज जानकीको टकोर, भोलि विवाह

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी … पूरा पढ्नुहोस् »

शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै बंगलादेशले भारतलाई पठायो पत्र

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई पत्र पठाएको छ । अन्तरिम सरकारमा विदेश मामिलाका सल्लाहकार एमडी तौहिद हुसैनले यसबारे जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »

सामसङको ‘वार्म विन्टर अफर’ सार्वजनिक, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा विशेष छुट र क्यासब्याक

काठमाण्डौं । सामसङ नेपालले यस जाडो मौसमलाई सहज र आरामदायक बनाउने उद्देश्यले ‘वार्म विन्टर अफर’ घोषणा गरेको छ। नोभेम्बर २१ देखि जनवरी १४ सम्म लागू हुने यो अफर देशभरका अधिकृत … पूरा पढ्नुहोस् »