कांग्रेसको चुनावलक्षित बाईस दिने अभियान

नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १३ बुँदे निर्णय ग¥यो । निर्णय नम्बर–७ मा आउँदो भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रूपमा विशेष अभियान सञ्चालन गरिने उल्लेख छ । … पूरा पढ्नुहोस् »

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ     

ललितपुर, पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो … पूरा पढ्नुहोस् »

नगरकोटका होटल स्तरीकरण   

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले होटल स्तरीकरणसँगै लोगोसमेत वितरण गरेको छ ।        स्थलगत अनुगमन … पूरा पढ्नुहोस् »

इराकको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा   

बगदाद,  इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ … पूरा पढ्नुहोस् »

आगामी निर्वाचनमा पार्टीमा अन्तर्घात भएन भने मेरो पक्षमा जना लहर आउछ – कर्म वेञ्जनकार, युवा नेता, नेपाली कांग्रेस, ललितपुर

नेविसंघबाट पार्टी राजनीतिमा उदीमान नेता हुन् कर्म बेञ्जनकार । ललितपुरका स्थायी वासिन्दा बेञ्जनकार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । पाटन संयुक्त क्याम्पसबाट विद्यार्थी राजनीति थालेका उनले सह–सचिव र सचिवको भूमिका … पूरा पढ्नुहोस् »

सुन्तला नर्सरीबाट मनग्य कमाइ   

गलकोट,  बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाउनुभएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न … पूरा पढ्नुहोस् »

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट   

जनकपुरधाम,  उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८/७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा … पूरा पढ्नुहोस् »

एक हजारले घट्यो सुनको मूल्य   

काठमाडौँ,  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो … पूरा पढ्नुहोस् »

महाकाली करिडोरको काम सुस्त गतिमा   

महेन्द्रनगर, नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ … पूरा पढ्नुहोस् »

जनार्दन शर्माको बयान : सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीले जान्ने कुरा होइन

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् ।बजेट निर्माण क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका … पूरा पढ्नुहोस् »