एन्फा निर्वाचन : यी हुन् दुई समूहका उम्मेदवार

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) को चार वर्षे कार्यकालको लागि भोलि (सोमबार) निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी चार वर्ष एन्फा … पूरा पढ्नुहोस् »

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताए । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९र८० को बजेट, … पूरा पढ्नुहोस् »

बाघले भरियो खोर

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । … पूरा पढ्नुहोस् »

पत्ता लागि नसकेका घटनाहरूको अनुसन्धानलाई जोड दिन प्रहरी महानिरीक्षको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अघि बढ्न प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित … पूरा पढ्नुहोस् »

आजको तरकारी तथा फलफूलको मूल्य कस्तो रहेको छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ छ । यस्तै अनार प्रतिकेजी ३७५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, आँप ९० … पूरा पढ्नुहोस् »

चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी

काठमाडौँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर … पूरा पढ्नुहोस् »

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

काठमाडौँ । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त … पूरा पढ्नुहोस् »

नगर प्रमुखलाई दीर्घकालीन योजना ल्याउन विज्ञहरुको आग्रह

काठमाडौँ । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गरिरहेकाहरुले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भूउपयोग नीति बनाउन आग्रह गरेका छन् । नवनिर्वाचित नगर … पूरा पढ्नुहोस् »

एमालेप्रति प्रवक्ता महतको आरोप- एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा … पूरा पढ्नुहोस् »

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनमा पनि छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन् । जनताका पक्षमा राजनीतिक … पूरा पढ्नुहोस् »