बजेट पूर्व भरतपुर महानगरले गर्यो तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल

काठमाडौँ । भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व गरिएको छलफलका सुझावलाई महानगरको नीति … पूरा पढ्नुहोस् »

तापक्रम बढेपछि फ्रान्समा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

काठमाडौँ । फ्रान्सका केही भागमा तापक्रममा उच्च बृद्धिसँगै ती क्षेत्रमा घरबाहिरका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । बोर्डो वरपर गिरोन्डे विभागमा कन्सर्ट र ठूला सार्वजनिक जमघटहरू बन्द गरिएको छ । … पूरा पढ्नुहोस् »

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

काठमाडौँ । बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध … पूरा पढ्नुहोस् »

थाइल्याण्डमा कोभिड प्रतिबन्ध खकुलो बनाइँदै

काठमाडौँ । थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ । कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु … पूरा पढ्नुहोस् »

पहिरोले अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

काठमाडौँ । पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुवैतर्फीरुपमा यातायात सञ्चालनमा … पूरा पढ्नुहोस् »

मनसुनी वायुको सामान्य प्रभाव

काठमाडौँ । हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र … पूरा पढ्नुहोस् »

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

काठमाडौँ । पहिराका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो । … पूरा पढ्नुहोस् »

‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । ‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवं त्रिभुवन विश्वविद्यालय पृथ्वी नारायण … पूरा पढ्नुहोस् »

मल पाइने भएपछि कृषक खुसी

काठमाडौँ । रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर … पूरा पढ्नुहोस् »

कुनै पनि कर्मचारीलाई दुव्र्यवहार गरिएको छैन : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्ट गरेका … पूरा पढ्नुहोस् »