समाचार संकलनमा मेयर बालेन साहको अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र समाचार संकलनमा अवरोध गरेका छन् । महानगरको वातावरण विभागमा रिपोर्टिङका क्रममा पुगेका मिश्रलाई मेयर बालेन्द्र साहले सूचना संकलनमा … पूरा पढ्नुहोस् »

जनप्रतिनिधिले पार्टीभन्दा एकदम माथि उठेर नागरिकको सेवा गर्नु सक्नु पर्छ

-गुणराज भट्टराई (वडा अध्यक्ष, सुनकोशी गाउँपालिका वडा नं. ८, ओखलढुंगा) काठमाडौँ । नेपाल विद्यार्थी संघ र तरुण दलबाट खारिएका नेता हुन् गुणराज भट्टराई । दूर्गम पहाडी जिल्ला ओखलढुंगाको सुनकोशी गाउँपालिकाका … पूरा पढ्नुहोस् »

फक्सवागनको सुविधा सम्पन्न शोरुम नक्सालमा

काठमाडौँ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मनको फ्ल्यागशिप शोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न … पूरा पढ्नुहोस् »

नेपालमा पत्रकारिता र मानवअधिकारको परिभाषा लाजमर्दो छ

काठमाडौँ । नेपाली पत्रकारिता र मानअधिकारको क्षेत्रमा राजन कुइँकेल सुपरिचित नाम हो । विक्रम सम्वत् २०५० बाट उच्च शिक्षा अध्ययनसँगै करिब सात वर्ष अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेन … पूरा पढ्नुहोस् »

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

काठमाडौँ । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार … पूरा पढ्नुहोस् »

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने … पूरा पढ्नुहोस् »

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट

काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश … पूरा पढ्नुहोस् »

गोर्खा इको प्यानलको शाखा कार्यालय पुतलीसडकमा

काठमाडौं । भक्तपुरको राधेराधे मध्यपुरथिमिमा मुख्य कर्पोरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौंको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ । भक्तपुरसम्म आउन नपर्ने गरी ग्राहकको सुविधाको लागि पुतलीसडकमा … पूरा पढ्नुहोस् »

खोडपेमा खानेपानीको चरम अभाव : दमकलबाट आपूर्ति

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको … पूरा पढ्नुहोस् »

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभएको छ । आयोगको ७२औँ वार्षिकोत्सव … पूरा पढ्नुहोस् »