मेयरका उम्मेदवार लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस !

काठमाडौँ । सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि उनी बेहोस भएका छन् । … पूरा पढ्नुहोस् »

काठमाडौं महानगर मतगणना अपडेट : अहिलेसम्म बालेन शाहको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाहः स्वतन्त्र- ४०२, सिर्जना … पूरा पढ्नुहोस् »

बैतडीका ६ वडाको मत परिणाम सार्वजनिक : ३ मा एमाले ३ मा कांग्रेस विजयी

काठमाडौँ । बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट … पूरा पढ्नुहोस् »

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी

काठमाडौँ । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर … पूरा पढ्नुहोस् »

नेपालगञ्ज– २३ मा कांग्रेस विजयी

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका … पूरा पढ्नुहोस् »

सिगास १ मा कांग्रेसका ऐरी विजयी

काठमाडौँ । बैतडीको सिगास गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् । ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले … पूरा पढ्नुहोस् »

मत गणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस तीनमा विजयी

काठमाडौं । हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएको छ । मनाङको सबै पालिकाको मत गणना सकिएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । … पूरा पढ्नुहोस् »

गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलनै विजयी

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो । यस्तै गुलरिया नगरपालिका-१ का … पूरा पढ्नुहोस् »

पुर्चौडी-१० मा कांग्रेसका उम्मेदवार विष्ट विजयी

काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिका-१० को वडा अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी चार सय ८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका … पूरा पढ्नुहोस् »