भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता

भक्तपुर । भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा … पूरा पढ्नुहोस् »

रसुवाको कालिका गाउँपालिका-१ मा माओवादीको प्यानल नै विजयी

काठमाडौँ । रसुवाको कालिका गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । नतिजाअनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । नेकपा माओवादी केन्द्रका दावा तामाङले … पूरा पढ्नुहोस् »

सुद्धोधन गाउँपालिका-१ मा जनता समाजवादीका गडेरीया विजयी

काठमाडौँ । रुपन्देहीको सुद्धोधन गाउँपालसिकामा जनता समाजवादी पार्टीले विजयी सुरुवात गरेको छ । सुद्धोधन गाउँपालिका- १ मा जनाता समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया (बावुराम पाल) विजय हासिल गरेका … पूरा पढ्नुहोस् »

मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

काठमाडौँ । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ … पूरा पढ्नुहोस् »

बर्दिबासमा माओवादीले खाता खोल्यो, वडा नम्बर ८ बाट शम्शेर लामा विजयी

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका हुन् । नेकपा एमालेका निकटतम … पूरा पढ्नुहोस् »

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

काठमाडौँ । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ … पूरा पढ्नुहोस् »

घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

काठमाडौँ । घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिएका छन् । घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गरेका छन् । नेकपा … पूरा पढ्नुहोस् »

जगदुल्लामा माओवादी विजयी

काठमाडौँ । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । … पूरा पढ्नुहोस् »

मनहरी १ मा कांग्रेसका खनाल विजयी

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएको हो … पूरा पढ्नुहोस् »

अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

काठमाडौँ । अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्कोमा कांग्रेस विजयी भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर … पूरा पढ्नुहोस् »