निर्वाचन आयोगले बाबुराम भट्टराईलाई यस्तो कारवाही गर्नसक्छ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले उनलाई चौबिस घण्टे स्पष्टीकरण सोधिसकेको छ । … पूरा पढ्नुहोस् »

लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छानौँ भनेका छन् । उनले आज देशैभरि … पूरा पढ्नुहोस् »

गोरखाको माइकोट मतदान केन्द्रमा विवादपछि मतदान स्थगित

काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान गर्न गएको विषयमा विवाद हुँदा मतदान प्रक्रिया रोकिएको छ । उनी आफ्नो … पूरा पढ्नुहोस् »

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

काठमाडौं । आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । त्यो अवधिसम्ममा विभिन्न … पूरा पढ्नुहोस् »

पाँचखालमा मतदान स्थगित, मतदानस्थल नै तहसनहस

काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान … पूरा पढ्नुहोस् »

कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैन : निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका … पूरा पढ्नुहोस् »

खार्पुनाथमा झडप हुँदा १० जना घाइते

काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् । खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका … पूरा पढ्नुहोस् »

२ बजेसम्म ४१ प्रतिशत मतदान

काठमाडौँ । स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ … पूरा पढ्नुहोस् »

आजै साँझबाट मतगणना सुरु हुने

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश … पूरा पढ्नुहोस् »

जसपा अध्यक्ष यादव र डा. कोइरालाद्वारा मतदान

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गरेका छन् । यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा. … पूरा पढ्नुहोस् »