सिन्धुपाल्चोकमा एक स्थानमा मतदान रोकियो, दुई स्थानमा झडप

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँको मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको … पूरा पढ्नुहोस् »

संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने

काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो … पूरा पढ्नुहोस् »

ओलीले गरे मतदान, भने- देश दुई दलीय प्रणालीतर्फ जाने देखियो

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ … पूरा पढ्नुहोस् »

मतदानमा उत्साह : कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा

काठमाडौँ । शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौँका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । आजदेखि चार दिन … पूरा पढ्नुहोस् »

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार … पूरा पढ्नुहोस् »

कालीकोटको एक मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौँ । कालीकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका माध्यमिक मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ । मतदानका बिषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद … पूरा पढ्नुहोस् »

आज निर्वाचन : काठमाडौं उपत्यकाको सडकमा जे देखियो हेनुहोस् (फोटोफिचर)

काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो । आज सार्वजनिक … पूरा पढ्नुहोस् »

थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्

काठमाडौँ । रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन् । थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन … पूरा पढ्नुहोस् »

तनहुँमा श्रममन्त्री श्रेष्ठले गरे मतदान

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) व्यास स्थानीय तहको जनप्रतिनिधि छनोट गर्न मतदान गरेका छन् । मन्त्री श्रेष्ठले व्यास नगरपालिका–४ मा रहेको मदर्सा आधारभूत विद्यालयको … पूरा पढ्नुहोस् »

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौँ । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको … पूरा पढ्नुहोस् »