स्याङ्जाको वालिङमा जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

काठमाडौं । स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा … पूरा पढ्नुहोस् »

महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर

काठमाडौँ । महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको हो । झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत … पूरा पढ्नुहोस् »

दार्चुलाको पिपलचौरी केन्द्रको मतदान रोकियो

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालपका–१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ ।उम्मेदवारका प्रतिनिधिबीच भएको विवादका कारण मतदान रोकिएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए … पूरा पढ्नुहोस् »

बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् … पूरा पढ्नुहोस् »

एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हाल्दा….

काठमाडौ‌ँ । काभ्रेको चौ‌ँरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्‍न भएको छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । उनका अनुसार बैठकबाट विवाद निरुपण … पूरा पढ्नुहोस् »

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन् -गाउँठाउँको विकास होस्

काठमाडौँ । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर … पूरा पढ्नुहोस् »

आज बैशाख ३० गतेको सानो किश्सा

काठमाडौँ । करिब ४ : ५५ उठे अनि विहानको दैनिकी भ्याएपछी किचनमा गए । आज मैले खाना बनाउनै पर्ने श्रीमतीको अर्डर आयो । किन रे भन्दा बुथ प्रतिनिधि भएर म … पूरा पढ्नुहोस् »

कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह रहेन – महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताए । ‘अघिल्लो निर्वाचनमा थोरै … पूरा पढ्नुहोस् »

साँफेबगरको बाब्लामा झडप, मतदान स्थगित

काठमाडौँ । अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ । मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो … पूरा पढ्नुहोस् »

अमेरिकामा कोभिड–१९बाट मृत्यु हुने १० लाख नाघे

काठमाडौँ । अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो समयमा अवस्थामा केही सुधार आए पनि संक्रमणका घटनामा केही बृद्धि भइरहेको छ । धेरै राज्यहरूले नयाँ … पूरा पढ्नुहोस् »