आज वर्षाको सम्भावना कहाँ-कहाँ रहेको छ ?

काठमाडौं । आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ … पूरा पढ्नुहोस् »

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिए : युक्रेन

काठमाडौँ । युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् । … पूरा पढ्नुहोस् »

आज स्थानीय तह निर्वाचन : देशभर कुल मतदाता कति रहेका छन् ?

काठमाडौँ । आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ … पूरा पढ्नुहोस् »

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा … पूरा पढ्नुहोस् »

मतदान गर्न जाँदा ‘के गर्न हुन्छ, के गर्न हुँदैन ’

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी … पूरा पढ्नुहोस् »

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुदै

काठमाडौँ । श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् । पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा … पूरा पढ्नुहोस् »

रुसको आक्रमणमा उत्तरी युक्रेनमा ३ को मृत्यु, १२ घाइते

काठमाडौँ । युक्रेनको उत्तरी चेर्निगिभ क्षेत्रको एउटा शहरमा बिहीबार रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको आपतकालीन सेवाहरूले एएफपीलाई बताएका छन्। नोभगोरोड(सिभरस्कीमा हडतालको परिणाम … पूरा पढ्नुहोस् »

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने

काठमाडौँ । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज जारी … पूरा पढ्नुहोस् »

अध्यक्ष अन्सारीले भने- रघुवीर र जुली महतोले मेरो चरित्र हत्या गरे

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न पैसा बाँडेको आरोप लगाएका छन् । अन्सारीमाथि जनकपुरमा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको थियो । त्यसको … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक दोहोरो अङ्कले गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.६४ अङ्कले ओरालो लागेर दुई हजार ३५०.४२ … पूरा पढ्नुहोस् »