माधव नेपालले गौर-१ र झलनाथले सुर्योदय-९ बाट मतदान गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह … पूरा पढ्नुहोस् »

मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत … पूरा पढ्नुहोस् »

काठमाडौँका उम्मेदवारहरुले कहाँ कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौँ । महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि … पूरा पढ्नुहोस् »

विशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ?

काठमाडौँ । स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता नामावली भएको … पूरा पढ्नुहोस् »

मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने

काठमाडौँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था … पूरा पढ्नुहोस् »

चुनावी प्रभाव : काठमाडौंका सडकमा घट्यो सवारी साधनको चाप (हेर्नुहोस-फोटो फिचर)

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मतदाताहरू आ-आफ्नो गाउँ फर्किएका कारण काठमाडौंका सडकमा सवारीसाधनको चाप घटेको छ ।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । … पूरा पढ्नुहोस् »

युवा भन्छन्, ‘हाम्रो मतले आफ्नै गाउँ नगरको विकास गर्ने हो’

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ की १९ वर्षीया कञ्चन शर्माले मतदाता परिचयपत्र हात परेपछि दङ्ग पर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा एक वर्षअघि नागरिकता लिन बनाउन जाँदा मतदाता परिचयपत्रका लागि खिचेको … पूरा पढ्नुहोस् »

माधव नेपालको मुद्दा फेरि हेर्न नभ्याइनेु सूचीमा

काठमाडौं । सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि हेर्न नभ्याइने सूचीमा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय अनिलकुमार … पूरा पढ्नुहोस् »

आचारसंहिताविपरीत खुलेआम मादक पदार्थ बिक्री

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । तर, बारामा … पूरा पढ्नुहोस् »