चीनको हुनानमा भवन भत्किदाँ दर्जनौँ च्यापिए

काठमाडौ । चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् ।  देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् … पूरा पढ्नुहोस् »

आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा होमियो पाँच दलीय गठबन्धन

काठमाडौ । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ । … पूरा पढ्नुहोस् »

सुर्खेतमा कांग्रेस –माओवादी केन्द्रबीच तालमेल

कर्णाली । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ । यसअघि सत्ता साझेदार पाँच दलबीच चुनावी तालमेल हुने भनिए पनि अन्ततः कांग्रेस र माओवादी केन्द्रबीच मात्रै … पूरा पढ्नुहोस् »

जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

काठमाडौँ । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा … पूरा पढ्नुहोस् »

प्युठानमा बुवाको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा … पूरा पढ्नुहोस् »

कांग्रेसलाई अब जनताले सजाय दिनुपर्छ : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताएका छन् । राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय … पूरा पढ्नुहोस् »

हालसम्म ४९ जिल्लामा मतपत्र ढुवानी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ ।

प्रचण्डलाई पोखरेलको सुझाव : कांग्रेसमै प्रवेश गर्नुस्

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको … पूरा पढ्नुहोस् »

‘फोटो अफ दि वीक’

काठमाडौ । बिहीबार (अप्रिल २८, २०२२) कीभ, युक्रेनमा भएको विस्फोटपछि अग्निनियन्त्रकहरूले आगो निभाउन गरेको कठिन प्रयास । यस तस्वीर ‘फोटो अफ दि वीक’ घोषित भएको छ । (एपी फोटो-एमिलियो मोरेनाट्टी)

नेपालविरुद्द जिम्बावे : पहिलो एकदिवसीय खेल स्थगित

काठमाडौं । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट टससमेत नभई स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल विहान ९ः३० बजेदेखि … पूरा पढ्नुहोस् »