थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ । कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी … पूरा पढ्नुहोस् »

काठमाडौँ कपनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फाउण्डेशन बागमती प्रदेशले शुक्रबार काठमाडौँ मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य … पूरा पढ्नुहोस् »

रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा … पूरा पढ्नुहोस् »

देउवाप्रति बागी उम्मेदवारको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरूले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र विपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् … पूरा पढ्नुहोस् »

अझै केही दिन वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको … पूरा पढ्नुहोस् »

जनताको घरघरमा राजनीतिक दल तथा उम्मेदवार

ईलाम । ईलाम जिल्लामा जनताको घरघरमा राजनीतिक दल, दलका तथा स्वतन्त्र उम्मेदवारहरु चुनाव प्रचारमा होमिएका छन । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद:खेलाडी छनोटको तयारी सुरु

काठमाण्डौं । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ … पूरा पढ्नुहोस् »

गोकर्णमा मध्यरातमा सुरु भयो मानदेवकालीन कान्तिभैरव जात्रा

काठमाडौँ । राजा मानदेवले चलाई हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा … पूरा पढ्नुहोस् »

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी

मातृदेवो भव । पितृदेवो भव ।।आचार्यदेवो भव ।।।‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै … पूरा पढ्नुहोस् »

खोटाङमा असिनाले बालीनालीमा क्षति

काठमाडौँ । वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ । बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, … पूरा पढ्नुहोस् »