नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि नयाँ नोट सटही सुरु गरेका छन् । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही सुरु गरिएको हो । राष्ट्र … पूरा पढ्नुहोस् »

ठूलो परिमाणमा गोली बरामद, आठ जना पक्राउ

काठमाडौं । बनेपा नगरपालिका–९ मा शनिबार साँझ प्रहरीले ठूलो परिमाणको गोली बरामद गरेको छ। ७३० राउण्ड गोलीसहित आठ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। पक्राउ परेका मध्ये … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको … पूरा पढ्नुहोस् »

भाटभटेनी तोडफोडमा संलग्न कालिका मानवज्ञानका शिक्षक जिम्मेवारीबाट मुक्त

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई जिम्मेवारीबाट हटाइएको छ । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा भएको अनियमिततामा संलग्नता … पूरा पढ्नुहोस् »

केपी ओलीविरुद्ध जाहेरी दर्ता भएको छैन – कपिलवस्तु प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जाहेरी दर्ता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे स्पष्टीकरण दिएको छ । प्रशासनले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रतिनिधि सभा … पूरा पढ्नुहोस् »

ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता

काठमाडौं । ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिइएको जनाएका छन् । … पूरा पढ्नुहोस् »

प्रहरीले माग्यो ‘जेनजी’को प्रदर्शनमा आगजानी र लुटपाट गर्नेको भिडियो

काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’को प्रदर्शनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सर्वसाधारणसँग मागेको छ । प्रहरीले शुक्रबार (भदौ २७) एक सूचना प्रकाशित गर्दै सर्वसाधारणसँग भदौ २३ र … पूरा पढ्नुहोस् »

आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल फिर्ता

काठमाडौं । सिन्धुलीका एक व्यक्तिले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल नेपाली सेनालाई बुझाएका छन् । नेपाली सेनाले शुक्रबार (भदौ २७) एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी … पूरा पढ्नुहोस् »

हुम्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध … पूरा पढ्नुहोस् »

सेनाले बरामद गर्‍यो ९७ नाल हतियार

काठमाडौं । नेपाली सेनाले काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई बिहीबार डिस्पोज बनाएको छ । त्यसैगरी, काठमाडौंको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार कैदीबन्दीहरू र डोटीको … पूरा पढ्नुहोस् »