केपी ओलीविरुद्ध जाहेरी दर्ता भएको छैन – कपिलवस्तु प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जाहेरी दर्ता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारबारे स्पष्टीकरण दिएको छ । प्रशासनले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रतिनिधि सभा … पूरा पढ्नुहोस् »