विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न अध्यक्ष ढकालको सर्वसाधारणमा आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् … पूरा पढ्नुहोस् »

दर्ता हुन नआए फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भभाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव, सवा ६ अर्ब नाफामा

काठमाडौं । नेपाल टेलिकमले २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०।०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । ‘कम्पनीको … पूरा पढ्नुहोस् »

ओपनएआईले ल्यायो ‘डिप रिसर्च’ टूल

काठमाडौं । अमेरिकी टेक कम्पनी ओपनएआईले डीपसीकसँग टक्कर दिन नयाँ च्याटजिपिटी टूल ‘डिप रिसर्च’ सार्वजनिक गरेको छ । सोमबार टोकियोमा आयोजित कार्यक्रममा उच्च–स्तरीय बैठकपश्चात ओपनएआईले नयाँ च्याटजिपिटी टूल ‘डिप रिसर्च’ … पूरा पढ्नुहोस् »

३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी कानुन बनाउँदै सरकार

काठमाडौं । सरकारले सामाजिक संजालको गलत प्रयोगबाट समाजमा घट्ने घट्ना, कालोबजारी, सामाजिक तथा व्यक्तिगत द्वन्द्व नियन्त्रणका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्नका लागि विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ … पूरा पढ्नुहोस् »

भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार गरेमा वा सेयर गरेमा पाँच लाख जरिबाना !

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा पुर्‍याएको छ । प्रतिनिधिसभामा पुर्‍याइएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद् सचिवालय स्रोतले जानकारी गराएको छ । सरकारले तयार पारेको विधेयकमा सामाजिक … पूरा पढ्नुहोस् »

सामसङ ग्यालेक्सी एस २५ शृङ्खला नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ र ग्यालेक्सी एस २५ सार्वजनिक गरेको छ । नयाँ आर्टिफिसियल इन्टेलिजेन्स(एआई) सुविधासहित यो सिरिजको फोन सार्वजनिक भएको हो । … पूरा पढ्नुहोस् »

मोबाइलबाट डिलिट भएका फोन नम्बर कसरी पत्ता लगाउने

यदि तपाईको मोबाइल फोनमा सुरक्षित गरिएका कुनै फोन नम्बर एक्कासी हराएमा के गर्नुहुन्छ ? अहिले फोन बोक्ने जोकोहीले पनि यस्ता समस्याहरू भोगिरहेका हुन्छन् जहाँ फोनको कन्ट्याक्ट लिस्टबाट अचानक फोन नम्बरहरु … पूरा पढ्नुहोस् »

डिशहोमको वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक

काठमाडौं । डिशहोमले आफ्नो सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत निःशुल्क राउटरको … पूरा पढ्नुहोस् »