सामसङले एआई विस्तार गर्न सवा ३ खर्ब डलर लगानी गर्ने

सियोल । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह सामसङले आगामी पाँच वर्षमा ३ खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना आइतबार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित … पूरा पढ्नुहोस् »

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक

काठमाडौं । भोली सोमबारबाट सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेललाई झनै रोमाञ्चक बनाउन विशेष फ्यान प्याक ल्याएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर … पूरा पढ्नुहोस् »

ठगी विज्ञापनबाटै मेटाले कमायो १६ अर्ब डलर

प्रयोगकर्ताहरुमाथि भयंकर ठगी हुने फर्जी विज्ञापनहरुबाट सोसल मिडिया कम्पनी मेटाले भने अर्बौं डलर आम्दानी गर्ने गरेको खुलासा भएको छ । फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाको आम्दानीको ठूलो हिस्सा … पूरा पढ्नुहोस् »

एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा योजना

काठमाडौं । एनसेल र मेटलाइफ मिलेर ‘डाटासँगै जीवन बीमा’ नामक एक योजना ल्याएका छन्। यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन बीमा तथा घातक रोगको बीमा एकैसाथ पाउने कम्पनीले … पूरा पढ्नुहोस् »

सामसङद्वारा नेपालमा ग्यालेक्सी एम–१७ फाइभ–जी लन्च

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम–१७ फाइभ–जी बजारमा ल्याएको छ। आकर्षक डिजाइन, मजबूत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘नो–शेक … पूरा पढ्नुहोस् »

अब काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका … पूरा पढ्नुहोस् »

सामसङ नेपालद्वारा ग्यालेक्सी ‘एस २५ एफ इ’ सार्वजनिक

काठमाण्डौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी ‘एस २५ एफ इ’ स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरका लागि डिजाइन गरिएको बताइएको छ। ग्यालेक्सी ‘एस … पूरा पढ्नुहोस् »

नास आइटीले टिग नास आइटी एक्स्पो २०२५ आयोजना गर्ने

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी) ले ‘टिग नास आइटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी नास आइटीले कात्तिक … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुपको नियोटेरिकको वार्षिक व्यापार साढे ३ अर्ब

काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालको व्यापार ४.५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४.५० प्रतिशतले घटेको हो । सन् २०२४ मा ३ … पूरा पढ्नुहोस् »

अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने

काठमाडौं । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण र अभिलेखीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार यो कार्य आफूबाट नहुने स्पष्ट पारेको हो … पूरा पढ्नुहोस् »