टिकटक,नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

काठमाण्डौं । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएबापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठूला करदाता कार्यालयका प्रमुख … पूरा पढ्नुहोस् »

नेपालमा आधिकारिक रुपमा दर्ता भयो टिकटक

काठमाडौं । लामो समयपछि नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालको कानुनको पालना गर्ने टिकटकले प्रतिवद्धता जनाएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध … पूरा पढ्नुहोस् »

बाढी पिडितलाई नेपाल टेलिकमका कर्मचारीबाट एक करोड सहयोग

काठमाण्डौं । नेपाल टेलिकमले असोजमा परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन प्रतिक्रियावादीहरू अभियानमा छन् : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । बिहीबार काठमाडौंमा नेकपा (एमाले) वाग्मती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी,विदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको … पूरा पढ्नुहोस् »

सर्वोच्चको पूर्णपाठसँगै साढे तीन अर्ब बक्यौता तिर्दै इन्टरनेट कम्पनी

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी)हरू लामो समयदेखि विवादमा रहेको बक्यौता तिर्न तयार देखिएका छन् । यो रकम करिब ३ अर्ब ५० करोडभन्दा बढी रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले … पूरा पढ्नुहोस् »

जीवनलाई सहज र सरल बनाउन एआइको उपयोग गर्नुपर्छ- ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताएका छन् । युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल … पूरा पढ्नुहोस् »

सामसुङले ३ पटक फोल्ड गर्न मिल्ने अनौठो स्मार्टफोन ल्याउँदै

सामसुङको फोल्ड गर्न मिल्ने स्मार्टफोन Samsung Fold का विभिन्न ह्याण्डसेट बजारमा उपलब्ध छ । अब चाहिँ कम्पनीले तीन पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन अर्थात् Tri-fold स्मार्टफोन पनि ल्याउँदैछ । एन्ड्रोइड … पूरा पढ्नुहोस् »

जमिन र विरुवाले कार्बनडाइअक्साइड सोस्न नसकेको अध्ययनको खुलासा

काठमाडौँ । दैनिक उत्सर्जन हुने कार्बनलाई अवशोषित गर्नु प्राकृतिक प्रक्रिया हो । जमिनले सतहमा रहेको कार्बन सोस्छ, रुखले वायुमण्डलमा रहेको कार्बन प्रदुषण सोस्छ र सामुद्रिक जीवहरूले पानीमा रहेको कार्बन सोस्छन् … पूरा पढ्नुहोस् »

मस्कले ट्वीटर किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घट्यो

काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घटेको पाइएको छ । मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मुल्य ४.२ … पूरा पढ्नुहोस् »

अन्तरिक्ष यात्रीलाई ल्याउन उड्यो नासाको यान

स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फिर्ता ल्याउने नयाँ अन्तरिक्षयान प्रक्षेपाण गरिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस एक्स क्रू ९ मिसन फ्लोरिडाको केप केनरेभलबाट … पूरा पढ्नुहोस् »