टिकटकले नेपालका लागि पोलिसी म्यानेजरको जागिर खोल्यो

काठमाडौं । टिकटकले नेपालका लागि पोलिसी म्यानेजरको पदमा जागिर खुलाएको छ । नेपालमा केही समय प्रतिबन्धित टिकटक केही दिनअघि खुला गरिएको थियो । सरकारले टिकटकलाई विभिन्न शर्तहरु मान्ने गरि टिकटकमाथि … पूरा पढ्नुहोस् »

उजुरी परेकोले बस्नेतसँग सोधपुछ गर्न खोजिएको हो : साइबर ब्युरो

काठमाण्डौं । नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले केही विषयबारे सोधपुछ गर्न खोजिएको बताएको छ। बिहीबार बागबजारस्थित कार्यक्रमस्‍थल पुगेर ब्‍युरोको टोलीले … पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । दुईपटक तोकिएको मितिमा पनि निर्वाचन हुन नसक्नु दुखद भएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । यो मितिमा निर्वाचन … पूरा पढ्नुहोस् »

एनसेलको नयाँ ‘टिकटक प्याक’,सधैं अनको प्याकेजमा निःशुल्क चलाउन मिल्ने

काठमाडौं । एनसेलले शुक्रबार (भदौ २१)बाट लागु हुने गरी टिकटक प्याक सञ्चालनमा ल्याएको छ । जसअनुसार एनसेलको सधैँ अन प्याकमा पाइने निःशुल्क डेटामा टिकटक पनि चलाउन मिल्ने भएको हो । … पूरा पढ्नुहोस् »

एनसेल एपमा अब पुलिस रिपोर्ट

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग … पूरा पढ्नुहोस् »

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा पहाडी नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध … पूरा पढ्नुहोस् »

आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल’ सम्पन्न

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ सम्पन्न भएको छ । काठमाडौंको होटल ले हिमालयमा सञ्चालित क्षमता विकास कार्यशालामा … पूरा पढ्नुहोस् »

सामसङको ग्यालेक्सी ए०६ नेपालमा

काठमाडौं । सामसङको ए–श्रृंखलाअन्तर्गत ग्यालेक्सी ए०६ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यो फोनमा पावरफुल ५० एमपी प्राइमरी … पूरा पढ्नुहोस् »

सञ्चार मन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । उनीहरुले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न … पूरा पढ्नुहोस् »