एनसेल फोरजी सेवा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा फोरजी सेवा थप सुधार गरेको छ । यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकले अब सुधारिएको फोरजी … पूरा पढ्नुहोस् »

‘क्यान इन्फोटेक २०२४’ माघ २५ गतेबाट आयोजना गर्ने

काठमाण्डौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले माघ २५ गतेबाट ‘क्यान इन्फोटेक २०२४’ आयोजना गर्ने भएको छ । आम मानिसलाई सूचना प्रविधिको क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिसँग साक्षात्कार गराउने … पूरा पढ्नुहोस् »

आइएमई पे प्रतिष्ठित एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे प्रतिष्ठित एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट … पूरा पढ्नुहोस् »

‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्धारा प्रतिज्ञा

काठमाडौं । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत … पूरा पढ्नुहोस् »

सरकारी सञ्चारमाध्यम व्यावसायिक र जनताप्रति उत्तरदायी  हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सरकारले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको बताएकि छिन् । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौँ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा यात्रुले निःशुल्क इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाउने भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क … पूरा पढ्नुहोस् »

दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा माग्यो आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अध्यक्ष पदमा आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भई … पूरा पढ्नुहोस् »

सामसङको एआई विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक

काठमाण्डौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङले एआई विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले … पूरा पढ्नुहोस् »

एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्षको अवसरमा विद्यार्थीहरुलाई सम्मान

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । यो … पूरा पढ्नुहोस् »

डिजिटल वालेट खल्ती सातौं वर्षमा प्रवेश

काठमाण्डौं । नेपालको अग्रणी डिजिटल वालेट सेवा ‘खल्ती’ ले सातौँ वार्षिकोत्सव मनाएको छ । सन् २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरणको सुरुवात गरेको खल्तीले हाल … पूरा पढ्नुहोस् »