मन्त्रिपरिषदको निर्णय टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा पुग्यो रिट

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट … पूरा पढ्नुहोस् »

वर्ल्डलिङ्‍कलाई ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

काठमाडौं । वर्ल्डलिङ्‍क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन(ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ ले मंगलबार,१४ नोभेम्बर २०२३ दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम माझ कम्पनीलाई … पूरा पढ्नुहोस् »

टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई … पूरा पढ्नुहोस् »

यसरी बन्द हुन्छ टिकटक, दूरसञ्चार प्राधिकरणले बढायो प्रक्रिया

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार … पूरा पढ्नुहोस् »

भूकम्पबाट प्रभावित पत्रकारलाई महासङ्घको राहत

काठमाडौं । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासङ्घले राहत उपलब्ध गराउने भएको छ । … पूरा पढ्नुहोस् »

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनामा तीन जनाले पाए स्कुटर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार जित्न सफल सातजना ग्राहकहरु मध्ये मंगलबार … पूरा पढ्नुहोस् »

एनसेलद्वारा भाइटिका थिममा लघु चलचित्र प्रतियोगिता आयोजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजु–बहिनी, दिदी–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटिकाको थिममा लघु चलचित्र प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित … पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित तीन जिल्लामा टेलिफोन सेवा पाँच दिनका लागि निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित तीन जिल्लामा टेलिफोन सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुम(पश्चिम) र रुकुम(पूर्व)मा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार … पूरा पढ्नुहोस् »

एनसेलले कर्णालीलाई ५० लाख सहयोग गर्ने

काठमाडौं। एनसेलले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। … पूरा पढ्नुहोस् »

भायानेटको ‘रेफर ४ फ्रेन्ड्स एण्ड विन बिग’ अफर

काठमाडौं । भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेन्ड्स एण्ड विन बिग’ नामक अफर घोषणा गरेको छ । यसअन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले चार महिनाको निःशुल्क इन्टरनेटका साथै … पूरा पढ्नुहोस् »