रासस आबद्ध प्रेस युनियन केन्द्रीय पदाधिकारी एवं सदस्यको स्वागत

काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा निर्वाचित राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पदाधिकारी एवं केन्द्रीय सदस्यलाई आज रासस केन्द्रीय कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । नेपाल प्रेस … पूरा पढ्नुहोस् »

दिनको सुरुवात सँगै हेर्नुहोस् आफ्नो राशिफल कस्तो रहला आजको दिन

काठमाडौँ । आजको पात्रो: १४ साउन २०७९, तद्नुसार ३० जुलाई २०२२ । श्रावणशुक्लपक्ष द्धितीया, बालव करण, अश्लेषा नक्षत्र, व्यतिपात योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२६ मा … पूरा पढ्नुहोस् »

नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस् : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको दु्रतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताए । राष्ट्रिय … पूरा पढ्नुहोस् »

मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

काठमाडौँ । मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल … पूरा पढ्नुहोस् »

भदौबाट पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, … पूरा पढ्नुहोस् »

चार सूर्य भएको सौर्यमण्डल भेटियो

काठमाडौँ । खगोलविद्हरूले पहिलो पटक चार सूर्य भएको सौर्यमण्डल फेला पारेका छन्, जसमा तीन सूर्य मात्र बाँकी छन् । वैज्ञानिकहरूको अनुमान छ कि यस प्रणालीमा पहिले चारवटा सूर्य थिए, तर … पूरा पढ्नुहोस् »

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा लम्साल विजयी

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त … पूरा पढ्नुहोस् »

राससको श्रव्यदृश्यले जनताका सुस्केरा बोल्नुपर्छ : भैरव रिसाल

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले यही साउन १ गतेदेखि श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको राससको समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले औपचारिक रुपमै परीक्षण प्रसारणका … पूरा पढ्नुहोस् »

तातो हावा र (लु) बारे अध्ययन हुँदै

काठमाडौँ । नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे यहाँ अध्ययन सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको … पूरा पढ्नुहोस् »

सिजीले ल्यायो इन्टरनेटबाट चलाउन सक्ने उपकरण

काठमाडौं । सिजीले मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सक्ने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । सिजीले आइओट इन्टरनेट अफ थिङ्स सुविधासहितको प्रिमियम मल्टीडोर तथा साईड बाई साईड … पूरा पढ्नुहोस् »