एक लाख बिरामीलाई बेहोस बनाउने डाक्टर

चितवन । शल्यक्रिया गर्ने सर्जन चिकित्सकलाई सबैले चिन्छन् । शल्यक्रिया गर्नुअघि बेहोस बनाउने एनेस्थेसियोलोजिष्टलाई कमले मात्रै चिन्ने गर्दछन् । उहाँहरुको भूमिका सर्जनको भन्दा कम हुँदैन । जिल्लामा कुनै बेला सर्जनले … पूरा पढ्नुहोस् »

कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा

कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना … पूरा पढ्नुहोस् »

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

काठमाडौँ । कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको … पूरा पढ्नुहोस् »

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

काठमाडौँ । गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपथ्र्यो । अब भने यहाँका … पूरा पढ्नुहोस् »

नेपालमा २५७ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षण गर्दा २ सय … पूरा पढ्नुहोस् »

यसकारणले बढे डेँगुका बिरामी, अस्पताल भरिँदै

काठमाडौँ । उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको … पूरा पढ्नुहोस् »

नेपालमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार पुग्यो 

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको … पूरा पढ्नुहोस् »

विद्यार्थि बेहोस हुन थाले पछि बाग्लुङको बिद्यालय बन्द

काठमाडौँ । बाग्लुङमा बिद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन … पूरा पढ्नुहोस् »

मरिण गाउँपालिकाले छोरी जन्माउने आमालाई भत्ता दिने

काठमाडौँ । सिन्धुली मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई पोषण भत्ता दिने भएको छ । आमा तथा शिशुको पोषण खर्चबापत रु पाँच हजार दिन सुरु गरेको हो । गत … पूरा पढ्नुहोस् »

थप तीन सय २४ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप तीन सय २४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार … पूरा पढ्नुहोस् »