धनगढीका नगरप्रमुख गोपाल हमाल अस्वस्थ

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल अस्वस्थ भएका छन् । उनी भारतको राजधानी दिल्लीमा उपचाररत छन् ।  दिल्लीस्थित म्याक्स अस्पतालको ‘न्युरोइन्टेन्सिभ केयर’मा उनको उपचार भइरहेको छ । धनगढीस्थित मायामेट्रो … पूरा पढ्नुहोस् »

मानसिक रोगीहरूको संख्या बढिरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले … पूरा पढ्नुहोस् »

म्याग्दीमा आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठ वटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक-एक, मालिका र रघुगङ्गा … पूरा पढ्नुहोस् »

नेपाल कोरियामैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रका प्राथमिक लक्ष्यमा बिरामी रेफरल सेवामा सुधार र स्वास्थ्य सेवामा पहुँच … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच छुट दिने समझदारीमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

दुई वटा सुई लगाउँदा निको होला त एड्स रोग ?

काठमाडौँ । एड्सको असर शारीरिक रूपमा जति हुन्छ त्यो भन्दा धेरै सामाजिक रूपमा हुन्छ । आज पनि कसैलाई एचआइभीरएड्स भयो भने उसलाई धेरै नराम्रो दृष्टिले हेरिन्छ । तर अब भने … पूरा पढ्नुहोस् »

फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गर्दै

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि ‘फर्मासिस्ट’लाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग … पूरा पढ्नुहोस् »

कुमारी बैंक र भिजन काटबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र भिजन कार्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित भिजन कार्टमा कुमारी बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सिद्धि पोली प्याथ ल्याबमा छुट

काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले सिद्धि पोली प्याथ ल्याबमा विशेष छुट पाउने भएका छन् । बैंकका कर्मचारी र ग्राहकहरूले डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिमा सेवा लिँदा शुल्कमा … पूरा पढ्नुहोस् »

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ- मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएक छन् । आज यहाँ आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति … पूरा पढ्नुहोस् »