भक्तपुर अस्पतालमा मोतीबिन्दुको शल्यक्रिया सुरु

भक्तपुर । भक्तपुर अस्पतालले मोतीबिन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि उक्त सेवा प्रारम्भ गरेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा। सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतीबिन्दुको … पूरा पढ्नुहोस् »

जाडोमा मर्निङवाक जाँदा कस्तो सावधानी अपनाउने

व्यायाम वा मर्निङवाक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर जाडोयाममा काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । जाडोयाममा बिहानको समयमा तुवाँलो लाग्ने गर्छ । तुवाँलोमा हानिकारक कण सूक्ष्म कार्बन … पूरा पढ्नुहोस् »

वातावरण मैत्री उखु हाम्रो घरमा खान वर्जित छैन

अर्जेन्टिनामा डेङ्गुको पुनरागमनको सिर्जनामा सभ्रान्तहरु कै हात थियो भनेर भारतका केही हावादारी यूट्युबमा सुने जस्तो लाग्छ । तर जे होस एभोकार्डो–किवि–२ सय गोटा पर्ने नरिवल पानी–मेवा–माल्टा –चुकन्दर जस्ता हुनेखानेले खाने … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ उपयुक्त योजना

काठमाडौं । हामी भविष्यमा आइपर्ने वित्तीय जोखिमलाई ध्यानमा राख्दै बचत गर्छौं । यस्तो बचत कमाइ नभएको बेला खर्च जुटाउन, शिक्षा र स्वास्थ्य उपचारका लागि वा अन्य भइपरी आउने काममा खर्च … पूरा पढ्नुहोस् »

विश्वकै प्रदूषित सहरको सुचिमा काठमाडौं कति स्थानमा ?

काठमाडौं । देशको राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित छैटौँ प्रदूषित सहर बनेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था … पूरा पढ्नुहोस् »

आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ : स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । उनले सय दिनसम्म … पूरा पढ्नुहोस् »

वात्सल्य नेचुरल आईभीएफको नयाँ क्लिनिक पोखरामा

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ प्रालिले पोखरामा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । कास्की लगायत यस आसपासका जिल्लाहरूमा वात्सल्यको सेवाको आवश्यकता रहेका परिवारलाई सहज प्रजनन् सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिकको … पूरा पढ्नुहोस् »

बजारमा सिटामोलको अभाव भएको भन्ने हल्ला मात्र हो- नेपाल औषधि लिमिटेड

काठमाडौँ । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र भएको स्पष्ट गरेको छ ।  लिमिटेडले सूचना प्रकाशित गर्दै सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि … पूरा पढ्नुहोस् »

रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई बार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन्। फिल्ममा हुने खर्च कटाएर … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलको सयदिने उपलब्धी, पीडित परिवारको निःशुल्क बिमादेखि जलनको उपचारसम्म

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकालका एक सय दिने उपलब्धी सार्वजनिक गरेका छन् । विसंं. २०८१ असार १३ गतेदेखि स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेका उनले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो … पूरा पढ्नुहोस् »