ग्रीन टी कति पिउने, कहिले पिउने ?

ग्रीन टीले मानिसको तौल घटाउनदेखि प्रतिरोधात्मक शक्ति बढाउन फाइदाजनक मानिन्छ । कयौँ अध्ययनहरूले ग्रीन टीलाई सही तरिकाले प्रयोग गर्दा शरीरलाई धेरै फाइदाहरू हुने देखाएको छ । तर, यसलाई पिउँदा केही … पूरा पढ्नुहोस् »

जापानिज इन्सेप्लाइटिसको मृत्युदरमा वृद्धि

काठमाडौं । जापानिज इन्सेप्लाइटिसबाट नेपालमा १४ जनाको मृत्यु भएको छ । जनवरीयता ६१ जनामा उक्त संक्रमण देखिएको छ । पछिल्ला तीन महिनामा १४ जनाको मृत्यु हुनुले जनस्वास्थ्य चुनौती बढेको छ … पूरा पढ्नुहोस् »

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाण्डौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(केआईओसीएच) लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई दियो अपरेशन थिएटर टेबल

काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमकाबीच … पूरा पढ्नुहोस् »

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र मुगु अस्पतालबीच कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र थमी नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोइकाका कन्ट्री डाइरेक्टर मोह्युन … पूरा पढ्नुहोस् »

प्रभु बैंक र भेनस अस्पतालबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र मध्यबानेश्वरस्थित भेनस अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई भेनस अस्पतालका सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो । एक समारोहकाबीच भेनस हस्पिटलका … पूरा पढ्नुहोस् »

प्रभु बैंक र ब्लु क्रस हस्पिटल प्रा.लिबीच विशेष छुट सम्झौता

काठमाण्डौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »

पोखरा र राप्तीमा एमबिबिएस पढाइ हुने

काठमाण्डौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाउने तयारी गरिएको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा पनि यसै वर्षदेखि एमबिबिएस पठनपाठनको तयारी गरिएको स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »

प्रसाईको बीएन्डसी मेडिकल कलेजलाई एमबीबीएसको अध्यापन गराउन अनुमति

काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश … पूरा पढ्नुहोस् »

जापानिज इन्सेफ्लाइटिस संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही … पूरा पढ्नुहोस् »