सिटिजन्स बैंकका ग्राहकलाई न्यूरो कार्डियोमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र बिराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट … पूरा पढ्नुहोस् »

काठमाडौंका १ लाख २५ हजार बालबालिकालाई आइपिभि’ खोप लगाइने

काठमाडौं । सरकारले यही जेठ १३ गतेदेखि काठमाडौं जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार … पूरा पढ्नुहोस् »

ज्योति विकासले दियो ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले ५ स्वास्थ्य चौकीलाई कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर … पूरा पढ्नुहोस् »

कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन ः नेपाल भेटेरिनरी एशोसिएशन

काठमाडौं। बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव … पूरा पढ्नुहोस् »

ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा दिने

काठमाडौं । ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट आँखाको सेवा दिने भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान ख्वप तिलगंगा आँखा अस्पतालले आइतबारबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अपोलो अस्पतालका सेवामा विशेष छुट दिने गरी आइतबार दुई निकायबीच उक्त सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

हार्दिक आइभिएफमा निःसन्तान दम्पतीका लागि छुट

काठमाण्डौं । सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधा सहितको अन्तर्राष्ट्रिय स्तरको आइभिएफ केन्द्र हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा आएको छ। यस केन्द्रमा निःसन्तान, प्रसुति तथा स्त्रीरोगसम्बन्धी सुलभदरमा अन्तर्राष्ट्रयस्तरको उपचार सुविधा … पूरा पढ्नुहोस् »

नारायणी सामुदायिक अस्पताललमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल … पूरा पढ्नुहोस् »

डायलासिस सेन्टर स्थापना गर्न लायन्स क्लब अन्तर्राष्ट्रिय गुठीको एक करोड सहयोग

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । लायन्स … पूरा पढ्नुहोस् »