प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक … पूरा पढ्नुहोस् »

प्रसूति गृहमा गर्भको बच्चा र आमाका लागि ‘इको कार्डियोग्राफी’ सेवा

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले जेठ १ गतेदेखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा सुरू गर्न लागेको छ । यसअघि बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा … पूरा पढ्नुहोस् »

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको … पूरा पढ्नुहोस् »

वात्सल्य नेचुरल आईभीएफको चितवनमा नयाँ क्लिनिक

चितवन । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निसन्तान उपचार सेवा प्रदायकले आईतबार एक कार्यक्रममाबीच चितवनमा आफ्नो नयाँ क्लिनिक सञ्चालन भएको घोषणा गरेको छ । क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दियो प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बेबिवारम प्रदान गरेको छ । इन्स्योरेन्सको ३१ औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबी वार्मर प्रदान गरेको हो । कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकलाई चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बसुन्धरास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि … पूरा पढ्नुहोस् »

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं … पूरा पढ्नुहोस् »

डा.कोइरालाको नेतृत्वमा बन्ने बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग घोषणा

काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने … पूरा पढ्नुहोस् »