प्रचण्डको राजीनामा माग्दै डा. केसी २२ औं पटक आमरण अनशनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा छुट

काठमाडौं । प्रभु बैंक र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल … पूरा पढ्नुहोस् »

लोमस फर्मास्युटिकल्स र ह्याम्स अस्पतालबीच सम्झौता

काठमाडौं । लोमस फर्मास्युटिकल्स र ह्याम्स अस्पतालबीच व्यापारिक र सामाजिक कार्यका लागि सम्झौता भएको छ । स्वास्थ्य शिविर तथा औषधी खरिदका लागि उक्त सम्झौता भएको हो । सम्झौतामा लोमस फर्मास्युटिकल्सका … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकले स्वस्तिक हेल्थ केयर सेन्टरमा छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुरस्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरूमा छुट प्रदान … पूरा पढ्नुहोस् »

शरीरमा भिटामिन डीको कमी भयो भने के हुन्छ ?

अहिलेको हाम्रो जिन्दगी निकै भागदौडपूर्ण छ । व्यस्तताका कारण हामी आफ्नै लागि पनि खासै समय निकाल्न सकिरहेका छैनौँ । यो हाम्रो स्वास्थ्य र शरीर दुबैका लागि निकै हानिकारक साबित हुन … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेंगु संक्रमित फेला परेका छन् … पूरा पढ्नुहोस् »

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटलबीच सम्झौता

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर ललितपुर १, महालक्ष्मिस्थान अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच जिएसएमएचआरसीका … पूरा पढ्नुहोस् »

नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता

काठमाण्डौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराइ र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट … पूरा पढ्नुहोस् »

बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं । सरकारले बालबालिकालाई आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा … पूरा पढ्नुहोस् »

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले एक जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ । हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा … पूरा पढ्नुहोस् »