गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा.मल्ल नियुक्त

काठमाडौं । सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग

काठमाडौं । नेपाल मेडिकल कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको … पूरा पढ्नुहोस् »

चितवनमा दश महिनापछि देखियो कोरोना

चितवन । चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ ।   भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा … पूरा पढ्नुहोस् »

प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

बागलुङ । केही वर्ष अघिसम्म घरमै सुत्केरी हुने बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्छन् । गर्भवतीको बढी चाप हुने बागलुङ जिल्लाका स्वास्थ्य चौकीमा प्रसूति प्रतिक्षालयको व्यवस्था मिलाइएपछि यहाँका गर्भवतीको … पूरा पढ्नुहोस् »

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी

वीरगञ्ज । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डले घटायो ओपीडी र आकस्मिक सेवा शुल्क

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको सूचना अधिकारी ओमकुमारी कँडेलले … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । १७औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकले इलामको इलाम नगरपालिका–४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलाटे आधारभूत … पूरा पढ्नुहोस् »

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा

सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो । जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा … पूरा पढ्नुहोस् »

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएको छ । अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि … पूरा पढ्नुहोस् »

औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्दै

काठमाडौँ । दर्जनौं औषधी उत्पादन कम्पनी र विदेशका नीजि कम्पनीहरूले समेत औषधी बजारमा प्रभाव जमाइरहेको बेला गुणस्तरमा विश्वसनीयता जगाउनसक्नु चानचुने कुरा भने थिएन । अहिले भने नेपाल औषधी लिमिटेडले महत्वाकांक्षी … पूरा पढ्नुहोस् »