भक्तपुर इन्टरनेसनल हस्पिटलमा माघ ६ र ७ गते फ्रि हेल्थक्याप हुने

भक्तपुर । सेवा नै धर्म हो भन्ने उदेश्यका साथ मध्यपूरथिमी नगरपालिका, कौशलटार, ३ मा रहेको उत्कृष्ट सेवा दिदै आएको भक्तपुर इन्टरनेसनल हस्पिटलको आयोजनामा विशेषज्ञ डाक्टरहरुबाट माघ ६ र ७ गते … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । बुधबार चिकित्सा विज्ञान … पूरा पढ्नुहोस् »

भक्तपुर इन्टरनेसनल हस्पिटल र फुलवारी वेष्ट म्यानेजमेण्टबिच सम्झौता

भक्तपुर । मध्यपूरथिमी नगरपालिका, कौशलटार, ३ मा रहेको उत्कृष्ट सेवा दिदै आएको भक्तपुर इन्टरनेसनल हस्पिटल र नेपाल फुलवारी वेष्ट म्यानेजमेण्ट प्रा.लिबिच स्वास्थ्य तथा वातावरण प्रति सजग भन्ने नाराका साथ सम्पुर्ण … पूरा पढ्नुहोस् »

विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान

झापा । विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त … पूरा पढ्नुहोस् »

बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु

बाजुरा । बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो । हुम्लाको ताजाकोट … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य … पूरा पढ्नुहोस् »

चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा एक साताका लागि विद्यालय बन्द

वीरगञ्ज । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगञ्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले … पूरा पढ्नुहोस् »

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

बेदकोट (कञ्चनपुर) । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ … पूरा पढ्नुहोस् »

दुर्गम क्षेत्र बागलुङको तमानखोलामा मातृशिशु मृत्युदर शून्य

ढोरपाटन (बागलुङ) । अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको … पूरा पढ्नुहोस् »